December 31, 2020 107
विश्वमा धेरै जातजाती छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । हाम्रो समाजमा राम्रो र गोरो वर्णको बच्चा जन्मियोस् भन्ने चाहाना हुन्छ ।
तर कालै बच्चा जन्मिए पनि खासै चासो भने हुँदैन । तर यस्तो अनौठो समुदाय पनि छन् जहाँ गोरो बच्चा जन्मिएमा सजाय भोग्नुपर्छ । जारवा जनजातिले कालो बच्चा जन्मिएमा खुशी मान्ने गर्छन् तर गोरो जन्मिएमा सजाय दिने गर्छन् ।
अर्थात् मार्ने गर्छन् ! यस जातिले कालो बच्चा जन्मियोस् भनि विभिन्न कार्य गर्ने गर्छन् । यस जातीले कालो बच्चा जन्मियोस् भन्दै जनावरको रगत खुवाउने गर्छन् ।
उनीहरु चाहान्छन् की आफ्नो जनजातीमा बच्चा चाडै घुलमिल होस् । यहाँको चलनमा गोरो बच्चा मननपराउने हुनाले जन्मिएमा पनि मार्ने गरिन्छ !
प्रतिकृया दिनुहोस्