Sunday, January 24

विमानस्थलमा भ,या,नक बि,स्फो,ट हुँदा कम्तीमा २२ जनाको मृ, त्यु, प्रधानमन्त्री र उनको मन्त्रीमण्डललाई सुरक्षाको घे, रामा

December 31, 2020 83

यमनको दक्षिण शहर अदनको विमानस्थलमा भ, या, नक बि, x स्फो, ट हुँदा कम्तीमा २२ जनाको मृ, त्यु भएको छ भने ५० भन्दा बढी घा, इते भएका छन् ।

सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने बित्तिकै बि, x स्फो, ट भएको हो ।

मा, x रि, x एकामा सहायक कर्मचारी र अधिकारी समावेश छन् । प्रधानमनत्रीले आफू र आफ्नो मन्त्रीमण्डल ठिक भएको बताएका छन् ।

सूचनामन्त्रीले हूती वि, x द्रो, हीमाथि आ, रोप लगाउँदै यो ह, x म, लालाई एक का, x य, रतापूर्ण चरमपन्थी ह, x म, ला बताएका छन् ।

मन्त्री इरियानीले ट्वीट गरे, ‘हामी आफ्ना मानिसहरुलाई आश्वस्त गर्न चाहन्छौं कि मन्त्रीमण्डलका सबै मन्त्र सुरक्षित छन् र विमानस्थलमा इरान समर्थित हूती वि, x द्रो, हीको का, य, र, तापूर्ण च, रमपन्थी ह, x म, ला हाम्रो जिम्मेवारीलाई भ, ट्काउन सक्ने छैन र हाम्रो जीवन अन्य यमनीको तुलनामा धेरै मूल्यवान् पनि छैन । अल्लाहले मा, x रि, x एका मानिसहरुलाई शान्ति प्रदान गरुन् र म घा, इतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’

यमन सन् २०१५ देखि सुरु भएको गृ, हयु, x द्ध पछि ब, र्बादीको स्थितीमा पुगेको छ ।

हूती वि, x द्रोहीले देशको धेरैजसो पश्चिमी भागमा नि, यन्त्रण गरेपछि र साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बू मंसूर हादी देश छोडेर भाग्न बाध्य बनाइएपछि साउदी अरबको नेतृत्व भएको सैन्य गठबन्धनले यमको यु, द्धमा हस्तक्षेप गरेको थियो । त्यसपछि लगातार यमनको स्थिती बि, ग्रँदो स्थितीमा छ ।

यो ल, x डा, ईंका कारण हालसम्म १ लाख १० हजार बढीको मृत्यु भइसकेको छ ।

यसबाहेक दशौं हजार नागरिकको मृ, त्यु यस्तो कारणले भएको छ जसलाई रोक्न सकिन्थ्यो । यसमा कुपोषण, रोग र भो, क,म,री समावेश छ ।

बुधबारको यो घ, x ट, नाको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक घा, x त, क बि, x स्फो, ट स्पष्ट रुपमा देख्न सकिन्छ । यो बि, x स्फो, x ट हुनु केही मिनेट अघि मात्रै मन्त्रीमण्डलका सदस्य हवाई जहाजबाट उत्रिएका थिए ।

मन्त्रीको स्वागतका लागि ठूलो संख्यामा भीड पनि जुटेको थियो । तर बि, x स्फो, ट भएलगत्तै मानिसहरु यताउता भा, x ग्न थाले । केही बेरपछि गो, x लीको आवाज पनि सुनियो ।

एएफपी समाचार एजेन्सीका संवाददाताले दिएको जानकारी अनुसार कम्तिमा दुई बि, x स्फो, x टको आवाज सुनियो ।

यद्यपि, बि, x स्फो, x ट ग, राउनुको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । साउदी टेलिभिजन च्यानल अल–हदथले एक भिडियो जारी गर्दै एउटा मिसाइलले टरम्याकलाई ठ, x क्कर दिएपछि बि, x स्फो, x ट भएको बताएको छ ।

यसअघि सन् २०१९ को अगस्ट महिनामा अदनमा एक सैन्य परेडमा हूती वि, x द्रो, x हीको मिसाइल ह, x म, लामा ३६ जनाको मृ, x त्यु भएको थियो ।

आइसीआरसी (इन्टरनेशनल कमिटी अफ द रेड क्रस) ले बुधबार भएको ह, x म, x लामा उनका एक सदस्य मा, x रि, x एको जबकी तीनजना घा, इते भएको बताएको छ ।

यमनको न्यूज वेबसाइट अल–मसदर अनलाइनको रिपोर्ट अनुसार श्रम मन्त्रालयका एक अन्डरसेक्रेटरी यास्मिन अल अवधि मा, x रि, x ए, का छन् । साथै युवा तथा खेल मन्त्रालयका उप–मन्त्री मोनेर अल –वजिह र यातायात मन्त्रालयका उप–मन्त्री नासिर शरिफ ह, x म, x लामा घा, x इते भएका छन् ।

ह, x म, x लापछि प्रधानमन्त्री मइन अब्दुलमलिक सईद र उनको मन्त्रीमण्डललाई सुरक्षाको घे, रामा राखेर बाहिर लगिएको छ ।

प्रधानमन्त्री सईदले ट्वीट गरे, ‘हामी र सरकारका अन्य सदस्य अदनमा छौं र हामी सुरक्षित छौं ।’

उनले लेखे, ‘कायर चरमपन्थीले अदन विमानस्थललाई नि, शाना बनाए जुन यमनका जनता र यमनवि, x रुद्ध सुरु गरिएको यु, x द्धकै हिस्सा हो ।’

प्रतिकृया दिनुहोस्