Tuesday, January 26

आइपरे यु, “द्ध त ल”ड्न सकिन्छ, राजनीति त के होर – रवि लामिछाने; (भिडियो सहित)

December 31, 2020 87

कुन्चिप्वाकल हेल्थपोस्ट शिलान्यास कार्यक्रमका क्रममा चर्चीत पत्रकार तथा सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले आफ्नो मन्तव्य व्यक्त गर्दै देशमा भइरहेको फोहोरो राजनीतिकलाई अ”न्त्य गर्नु पर्ने तथा आइपरेको खण्डमा आफुले देशका लागि यु: ¥द्ध गर्न परे पनि पछि नहट्ने बताएका छ्न । र आफु भविस्यमा राजनीतिकमा जान कुरा पनि कुनै ठुलो कुरा नभएको बताएका छन्।

कतिपयले सामाजिक संजालमा लेख्दै भन्छन्; अब दुई वर्ष कुर्नुपर्ने चुनाव अब सम्भव त चार महिनामा हुँदै छ । चुनाव उठ्नुस जीत तपाइँकै हुनेछ ।” जस्ता प्रतिकियाहरु रवि लामिछानेको पक्षमा आइरहेका छ्न । त्यस्तै प्रखर वक्ता रमेश प्रसाइले भनेका छ्न कि, “देशमा भइरहेको ब्यतितीको बारेमा बोलेर मात्र पनि हुँदैन त्यसलाई समाधान गर्न सक्ने आँट पनि हुनुपर्छ । त्यो क्षमता बनाई आफू रास्ट्रको जिम्मेवारी पदसम्म पुग्नु जरुरी छ । ” यो भनाई उनेले एक्सन नेपाल अनलाइन टेलिभिजन युटुब च्यानल मार्फत रवि लामिछानेलाई भेटेको केही दिनमा भनेका थिए ।त्यसकारण अब कुनै पनि बेला रवि लामिछाने राजनीतिमा नआउलान भन्न सकिदैन । अब प्रस्तुत छ भिडियो समाग्री ।

 

प्रतिकृया दिनुहोस्