Saturday, January 23

प्रेम अ,सफल भएपछी एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा गरे दे,ह त्या,ग !

January 1, 2021 84

कन्चनपुर । एनआइसी एशिया बैंकका कर्मचारीले दे , ह त्या, ग गरेका छन् । सिन्धुलीकमलामाइ नगरपालिका-१४ रानिबाँस घर भएका धिरज न्यौपानेले कन्चनपुरको शाखामा झु xन्डि ए, र दे ,ह त्या, ग गरेका छन्।
उनले बैङ्क रहेको घरको तेस्रो तलामा झु, x न्डि, एर दे, ह त्या, ग गरेका हुन् । उनले दे, ह त्या, ग गरेको कोठामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालय रहेको छ।

दे, ह त्या, ग कारण भने उनको टुटेको प्रेम भएको प्रारम्भिक अ, नु, स, न्धानमा उल्लेख छ । उउनको खल्ती बाट ‘सु ,सा, ईड’ नो, x ट भेटिएको छ जसमा आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा अ,स,फल भए पछि दे, x ह, त्या, ग गरेको लेखिएको छ ।

आइतबार बिहान ८३० बजे आफ्नो भाउजू सँग फोनमा स, म्प, र्क गरेका उनले ९ बजे पछि दे ,ह त्या, ग गरेको प्रहरीको भनाइ छ । अहिले उनको श, वलाई पो, स्ट मा, र्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने दे, ह त्या, ग बारे थप अ, नु स, न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

प्रतिकृया दिनुहोस्