January 1, 2021 120
काठमाडौं- भारतका चर्चित गायक सानको आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ। नक्कली कान्छी बोलको गीतमा कार्टुन क्रुको अभिनय रहेको छ।
कार्टुन क्रुका चर्चित अनुहार सरोज अधिकारी र आस्मा विश्वकर्मा यस म्युजिक भिडियोमा समावेश छन्। यस गीतलाई राकेश काफ्लेले लेखेका हुन् भने उमेश सुब्बाले संगीत दिएका हुन्।
उक्त गीतको भिडियोलाई अत्यन्तै मन पराइएको छ । भिडियोलाई १ लाख ७६ हजार पटक हेरिएको छ ।
प्रतिकृया दिनुहोस्