हाम्रो विहेले मेरो र मेरो श्रीमानको खुशीको विवाह सरह भएको छ । मेरो जीवन सजिलो, उत्तम र सुखी बनाउनको लागि मेरो श्रीमानलाई मुटु देखि धन्यवाद भन्दा पनि कम हुन्छ, “हाम्रो साँचो प्रेम, एक अर्काको साथ खडा छौ र एक दिन राम्रो होस् या नराम्रो होस् जुन सुकै दिनहरूमा पनि हामी श्रीमान श्रीमती खडा हुनेछौ ।”
“तपाईंहरुको प्रेम सँधै आवश्यक पर्ने छ। हामीले मंसिर २२ गते अग्नि साँची राखेर एकअर्कालाई आफ्नो बनायौ। सिन्दूर जस्तो हाम्रो जीवन रंगीन र सुखद बनावटले हामी श्रीमान श्रीमतीलाई शुभकामना दिइरहेका छन् साथै हामीलाई आशा दिइरहेका छन् ।
हाम्रो सदैव राम्रो चाहने हाम्रा सुभचिन्तक सबैलाई हृदय देखि धन्यवाद दिन चाहन्छौं। भन्दै नन्दाले श्रीमान सहित सम्पूर्ण नेपाली लाइ बताइन् । पुरा भिडियो हेर्न युटुबमा गएर Lax man Music Media सर्च गरि हेर्न सक्नुहुनेछ साथै
प्रतिकृया दिनुहोस्