Video

ज्ञानेन्द्र शाहीलाई यस्तो मुद्धा हालियो ! अझै २०-२२ दिन छुट्दैनन् भन्ने खुलाशा, राज्यले नै नछोड्न भन्यो (भिडियो हेर्नुस)

भ्रष्टाचार विराेधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्न दुई पटक गरि उनी बस्ने घरमा प्रहरी पुगेपछि स्थानीय तथा घरबेटी बिराेध जनाएका थिए । शाही नभेटिएपछि उनका घरबेटीलाई नै प्रहरीले साेधपुछका लागि प्रहरी परिसर ललितपुर ल्याएको थियाे ।

प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शाहीले लकडाउन उल्लंघन गरेर के कति गल्ती गरे भन्ने बारे खुलाईएकाे छैन । स्थानीय प्रशासनकाे अनुमति नलिएर राहत वितरण गरेकाे अभियाेगमा शाहीलाई पक्राउ गरेकाे उनका निकटका साथीहरूले फेसबुकमा जनाएका छन् । भिडियो हेर्नुस-

Related Articles

Back to top button
Close