Video

लकडाउनमा पोखरा पढ्ने गुरुङ्ग गाउँको घरमा गएको बेला आफ्नै साथीहरुले गरे ह’त्या, गुहार र बचाउ भन्दै निकै अनुरोध गरे तर छोडेनन् पापीहरुले (भिडियोसहित)

तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका थिए । भानु(१ भन्सार निवासी २१ वर्षीय पविन गुरुङ मृत अवस्थामा खोल्सामा भेटिएका हुन् ।
गत बुधबार (वैशाख ९ गते) स्थानीय युवा बीच झ-डप भएको र उक्त झ-डप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सामान्य भ’नाभ’नको निहुँमा युवा बीच झ-डप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामीछाने ले बताए । स्थानियको भनाइ अनुसार बेलुकी एक पसलमा बसेर खाएको र उक्त ठाउका केटाहरु आएपछि उक्त घटना भएको स्थानिय हरु बताउछन उक्त घटनामा भानु(५ का वडा अध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा संलग्न भएको आशंकमा अनुसन्धानका लागि हिरासतमा राखेको तनहु प्रहरी प्रवत्ता लामीछानेले बताएका छन ।

लकडाउनमा घर पुगेका उनि साथीहरुसंग बसेर खाजा खाएको पनि खुल्न आएको छ । घटनास्थलको आसपासमा घटना घटेको सुन्ने पनि भेटिएका छन् । उनलाई आफ्नै साथीहरुले कु’ट’पिट गर्दै गर्दा उनले गु’हार, बचाउ भनेको घटनास्थलको नजिकका सर्वसाधारणले बताएका छन् ।

सर्वसाधारणका अनुसार यहाँ हल्लाखल्ला त भएको थियो अध्यारो भएको हुनाले हामीले देख्न सकेनौ तर उनीहरु करिव ५,६ जना जति रहेको हुन सक्ने बताएका छन् । बाहिर पानि परिरहेको थियो बाहिर निस्केर अध्यारोमा पनि हामीले बाहिर निस्कने अवस्था पनि थिएन दिन भरि काम गरेर थाकेको हुनाले हामी सुतेको एक स्थानीय महिलाले बताएकी छन् ।

स्थानीय एक व्याक्तिका अनुसार राति कसैले मलाइ बचाउ, गुहार भन्ने आवाज आएको हुनाले बिहानै स्थानीय त्यस स्थान तिर पुगेर खोजतलास गर्दा उनको श-व भेटिएको बताएका छन् । स्थानीयका अनुसार उक्त गुरुङको ह-त्या अन्तै गरेर यता ल्याएर फा-लेको हुन् सक्ने आशंका गरेका छन् ।

घटनास्थल नजिकै रहेकी एक महिलाले रातिको १० बजे पछि बचाउ बचाउ, आ’इया भन्ने आवाज आएको थियो भन्दै उनले बताएकी छन् । आवाज आएपछि यहाँ पल्तिर छिमेकी र मैले कुरा गर्न थालेपछि गाउँमा हल्ला भएको बताएकी छन् । कस्तो छ घटना स्थल के भन्छन स्थानिय अबको भिडीयोमा हामी प्रस्तुत गर्नेछौ प्रस्तुत छ स्थलगत रीपोर्ट

Related Articles

Back to top button
Close