Saturday, January 23

पूर्वयुवराज्ञी हिमानीको टिकटक राम्रो की नायिका करिश्माको ?

January 1, 2021 121

कोरोना भाइरसको संक्रमण रोक्नको लागि नेपाल सरकारले २०७६ सालको चैत ११ गतेदेखि गरेको लकडाउनको समयमा टिकटकले मानिसलाई समय कटाउन धेरै सहयोग गरेको देखियो ।टिकटकमा सामान्य मानिस मात्र नभएर युवराज्ञी हिमानी शाह देखि नेपालकी चर्चित नायिका करिश्मा मानन्धर समेत उक्त समयमा धेरै नै व्यस्त देखिए
केही समयअघि अघिमात्र छोरी पूर्णिका शाहको साथमा युवराज्ञी हिमानी शाहलाई टिकटक भिडियोमा देखिएको थियो ।

टिकटकमा जोडिएकी चर्चित नायिका करिश्मा मानन्धरले आफू अभिनित चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् ।टिकटक एक चीनीयाँ एप हो जहाँ फिल्मका गित तथा अन्य मानिसको डाइलगमा आफूले हुबहु नक्कल गर्न मिल्दछ करिश्मा मानन्धरको टिकटक भिडियो
करिश्मा मानन्धरको टिकटक भिडियो

प्रतिकृया दिनुहोस्