Tuesday, January 26

कोरोनाको महामारीमा अमेरिका पुगे झरना रसुहाना

January 2, 2021 94

निर्देशक झरना थापाअभिनेत्री सुहानाथापा रनिर्माता सुनिल कुमार थापा अमेरिकापुगेका छन्केहीदिनअगाडी थापा परिवार अमेरिकापुगेका हुन्सुहानाकोअध्ययन र पारिवारिक भेटघाटका लागिउनीहरुअमेरिका गएको बताइएको छ

उनीहरुको बसाई एकमहिनाको हुनेछ अमेरिकामा ए मेरो हजुर ४’ को एक गीत खिच्ने तयारी समेत रहेको बताइएको छ यसका लागी केही समय पछि अनमोल पनि अमेरिका जाने बताइएको छ । यसअघि फिल्म ‘ए मेरो हजुर ३’ को एक गीत र केही प्रतिशतछायांकनअमेरिकामा नैगरिएको थियो

‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहानाले जोडी बाधेका छन् । ‘ए मेरो हजुर ४’फिल्मको एक महत्त्वपूर्ण सिनमा अभिनेता अनमोल केसी गम्भीर विरामी भएको देखिनुपर्ने छ । यसका लागि उनले १० केजी तौल घटाउनुपर्ने भएकाले पनि फिल्मको छायांकन तत्काललाई रोकिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्