Sunday, January 24

भैंसीमाथि चढेर घाँस खाँदै बाख्रो, सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

January 2, 2021 81

काठमाडौँ- अहिले समाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक बाख्रा घाँस खानको लागि भैँसीको ढाडमा चढेको देखिन्छ ।

रुखमा बाँधिएको भैँसीमाथि चढेर रुखको घाँस खाएको बाख्राको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

भिडियोमा एक रुखमा भैँसी बाँधिएको छ । बाख्रो भैँसीको अगाडि रहेको छ ।

बाख्रो रुखको घाँस खान भैँसीको टाउकोबाट ढाडमा पुग्छ र रुखको घाँसको खान्छ ।- एजेन्सीको सहयोगमा

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्