Monday, January 25

कञ्चनपुरमा रुखले च्यापेर एक महिलाको ज्यान गयो

January 2, 2021 96

कञ्चनपुर : कञ्चनपुरमा एकजना महिलाको शुक्रबार बिहान रुखले च्यापेर मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका – ७ स्टेशनपुर बस्ने अन्दाजी ३७ वर्षीया पार्वती कुँवरको काट्दै गरेको रुखले च्यापेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

कुँवर शुक्रबार बिहान दाउरा संकलन गर्न सोही वडाको वातावरण मध्यवर्ती सामुदायिक वनमा गएकी थिइन् । दाउरा काट्ने क्रममा रुखको हाँगा लागेर टाउकोमा गम्भिर चोट लागेकी उनको धनगढी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्त प्रेम बहादुर धानुकले बताए ।prabhukhabar

प्रतिकृया दिनुहोस्