Saturday, January 23

धि”क्कार छ मेरो जिनदकी, ज”वानी चल्ने तर जात नचल्ने

January 2, 2021 96

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो हेई शिवानी फ्रेन्ड रिक्वेष्ट पठाएको छु किन एसेप्ट नगरेको रु लेख्नु भएको रहेछ। कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो्र मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ, झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन । फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन। अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन्र तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु। गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो्र अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो आहा कति राम्री छौ है तिमी त। पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस👇

प्रतिकृया दिनुहोस्