News

ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : कोरोना भाइरस नि यन्त्रणका लागि लगाइएको लकडाउन उल्ल ङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले प क्राउ गर्नुको आधार र कारणसहित बन्दी शाहीलाई उपस्थित गराउन आदेश दिएको हो।

शाहीलाई ललितपुर प्रहरीले लकडाउन उल्ल ङ्घन गर्दै भीड जम्मा गरेर बसेको अभियोगमा वैशा९ गते प क्राउ गरेको थियो। शाहीलाई यसअघि पनि प्रहरीले प क्राउ गरेको थियो।

Related Articles

Back to top button
Close