Monday, January 25

घरैमा केटा ल्याएर राख्थिन् शुष्मा, ८ बर्षकी छोरी आमा बसेको कोठामा जान खोज्दा आउँन दिन्थिनन् (भिडियो)

January 2, 2021 102

नवलपरासी – सुस्मा नाम गरेकी एक महिला जो डण्डामा बस्दै आएकी थिईन् । उनी विबाहीत हुनुका साथै एउटी छोरीको आमा पनि हुन् । सुस्माको ८ वर्षकी छोरी पनि छन् । एउटी बच्चाकी आमा उनी छिमेकीलाई केही दिन माईत बसेर आउँछु भन्दै गएकी उनी अहिलेसम्म घरमा फर्किएकी छैनन् । सुस्मा घर नफर्किएको भन्दै छिमेकीले सोशल मिडियालाई बताए वास्तविकता । छिमेकीसंगै सुस्माको बारेमा उनकै जेठानीले पनि खोलिदिईन् सबै वास्तविकता ।

जेठानीको भनाईमा सुस्मालाई फोन आएको आऐ हुन्थ्यो । तर उनले फोलाई साईलेन्ट मोडमा राख्ने गर्दिन् । जेठानी भन्छिन्,‘हामी देउरानी जेठानी मिल्थेउँ । आफ्ना कुराहरु पनि एकअर्कासंग साँट्ने गथ्यौं । तर उनले यस्तो कुरा कहिल्यै भनिन् । संगै बसेर कुरा गर्दा फोन त निकै नै आउँथ्यो । तर उनले उठाउँदैनथिन् । जहिले साईलेन्टमै हुन्थ्यो उनको फोन । उठाउन भन्दा कहिले देवरको भन्थिन् त कहिले उनकै बुढाको भनेर टारिदिन्थिन् । मेरो छेउमा कहिल्यै फोन उठाईनन् ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जेठानीसंगै उनका छिमेकीहरुले पनि सुस्माको आनीबानी ठिक नभएको बताएका छन् । छिमेकीको भनाईमा सुस्माले घरमा केटा ल्याउने गर्थिन् । सोध्दा कहिले भाई भन्थिन् त देवर भनेर छिमेकीलाई पनि टार्ने गर्थिन् । अन्ततः उनी घरमा आईरहने केटासंगै आफ्नी ८ वर्षकी छोरीलाई छाडेर भागेकी छन् । घर र छोरी छाडेर भाग्ने बेला छिमेकीलाई भने माईत केही दिन बसेर आउँछु भनेर छिमेकीकै अगाडीबाट केटासंग गएको उनका छिमेकीहरु बताउँछन् । भिडियो

प्रतिकृया दिनुहोस्