News

लकडाउनमा दिव्याले ससुरा, बहिनी र २ छोराको ह’त्या पछि गरिन् आ’त्मह’त्या

लकडाउनको समयमा भारतको उत्तर प्रदेशको एटामा शनिबार बिहान निकै दुखान्त घट’ना घ’टेको छ ।
जहाँ एकै परिवारका ५ सदस्य मृ’त अ’वस्थामा घरभित्रै भेटिएका छन् । यो घ’टनामा पुलिसले अझै आश्चर्यजनक खुलासा गरेको छ ।पुलिसका अनुसार घरकै एक महिलाले परिवारका अन्य सदस्यलाई वि’ष खु’वाएर ह’त्या गरेकी थिइन् । उनले १ वर्षका छोराको घाँ’टी थि’चेर ह’त्या गरेको खुलासा भएको छ । पुलिसले ती महिलाले घरका चारैजना सदस्यको ह’त्या गरेपछि आफ्नो न’शा काटे’र तथा हा’र्पिक पि’एर आ’त्मह’त्या गरेको पुलिसले बताएको आज तकमा समाचार छ ।शनिबार दिउँसो गरिएको पो’ष्टमा’र्टममा १ वर्षका बालकको घाँ’टी थि’चेर ह’त्या भएको तथा अन्यको विषका कारण मृ’त्यु भएको पाइएको हो । एटाका एसएसपी सुनिल कुमार सिंहका अनुसार यो सबै घ’टना बुहारी दिव्याले घ’टाएको पाइएको छ ।

शनिबार बिहान एटाको श्रृंगार नगरमा पूर्व स्वास्थ्य अधिकारी राजेश्वर प्रसाद पचौरीको घरमा दूध लिएर जाने व्यक्तिले बिहानै घरमा राजेश्वर प्रसाद पचौरीसहित उनकी बुहारी दिव्या पचौरी, दिव्याकी बहिनी बुलबुल, दिव्याका ८ वर्षका छोरा आरुष र १ वर्षका छोरा आरभलाई मृ’त अ’वस्थामा देखेका थिए । राजेश्वरका छोरा तथा दिव्याका पति दिवाकर पचौरी उत्तराखण्डमा एक औषधी कम्पनीमा काम गर्छन् ।पुलिसले दिव्याले यस्तो किन गरिन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । उत्तराखण्डमा रहेका दिव्याका पति दिवाकरसँग पुलिसले कुरा गरेको छ । दिवाकरले परिवारमा आफूले जानेसम्म दिव्याको कुनै रिस’इबी नभएको बताएका छन् ।Source: tv.himalayandainik.com

Related Articles

Back to top button
Close