News

लकडाउन तो’ड्दै काँग्रेसद्वारा सिन्धुपाल्चोकमा राँ’के जु’लुस

बाह्रबिसे ।लकडाउनकाबिच नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले सरकारको वे’थिति वि’रुद्ध राँ’के जु’लुस प्र’दर्शन गरेका छन् । सांसद अ’पहरण प्रकरण, स्वास्थ्य सामाग्री खरिदमा भ्र’ष्टाचारलगायत सरकारले गरेका ग’लत कामको सामाजिक दुरी कायम राख्दै राँ’के जु’लुस नि’कालेको काँग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिए । आज साँझ गरेको राँ’के जु’लुसमा उनीहरुले पुर्व सचिव भिम उपाध्यायको रि’हाइको मा’ग समेत गरेका छन् ।सत्तारुढ पार्टीका सांसद र पूर्वप्रहरी प्रमुख नै सांसद ‘अ’पहरण’ मा लागेका भन्दै उनीहरुले म’साल लिएर ब’जार प’रिक्रमा गरे ।

जु’लुस खुर्सानीबारीबाट सुरु भएर बाह्रबिसे पुलमा आएर को’णसभा गर्दै स’म्पन्न भएको छ ।को’णसभालाई स’म्बोधन गर्दै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सरकारले गरेका ग’लत कामहरु न’सच्चयाए काँग्रेसले आ’न्दोलनको आँ’धीबेहरी ल्याउने बताए ।कांग्रेस का स्थानीय नेता पौडेलले सरकारको गतिविधि नि’रंकुशतातिर गएको र जनताले दिएको दु’इतिहाइ म’तको अ’पमान गरेको भन्दै कम्युनिष्टको नाममा मु’लुकलाई भ्र’ष्टचारमा डु’बाएको बताए ।

Related Articles

Back to top button
Close