Monday, January 25

नासाको चेतावनीः भोली विनाशकारी एस्टोरोइट पृथ्वीसँग ठोक्किने !

January 3, 2021 77

नासाको चेतावनीः भोली विनाशकारी एस्टोरोइट पृथ्वीसँग ठोक्किने !
कोरोना कहर मात्रै होइन, आकाशबाट पनि पृत्वीसँग जुध्न विनाशकारी शक्ति आगमन हुन थालेको वैज्ञानिकले चेतावनी दिएका छन् ।अमेरिकी अन्तरिक्ष

एजेन्सी नासाका अनुसार जनवरी ३ अर्थात भोली नै एक विनाशकारी एस्ट्रोरोइट (छुद्रग्रह) पृथ्वीको पछिल्लो भागसँग ठोक्किने भएको छ ।करिब दुई सय २० मिटर व्यास भएको छुद्रग्रहले नयाँ वर्षको शुरुवातसँगै पृथ्वीतर्फ आफ्नो विनाशकारी कदम बढाइरहेको बताएका छन् ।नसाका अनुसार २०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको दूरीबाट बाहिरिएको थियो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

देशमा आन्दोलन भइरहेकै बेला स्वास्थ्य मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, आज रातिबाट ७७ जिल्लामा यस्तो हुने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि १००० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषे’धाज्ञा र ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दा’बन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए । १००० भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरू वटा रहेका छन् । कैलाली,मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट,

सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही आदि रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए

प्रतिकृया दिनुहोस्