Tuesday, January 26

हरेक दिन अस्ताउदै छन् नेपाली बिदेशमा रुपलाल कुवरले गुमाए ज्यान मलेसियामा

January 3, 2021 169

मलेसियाको सुभाङमा रहेको village grocer market कम्पनीमा बिगत ८ बर्ष देखि काम गर्दै आएका सल्यान त्रीबेणि गाउँपालिका ५ का रुपलाल कुवरको बिहीबार (नोभेम्बर 12) मा मृ*त्यु भएको छ ।

रुपलालको बुधबार बिदा थियो बिदाको दिन साथीहरू सङ मदिरा सेवन राति अभेर सम्म बसेका उनि बिहीबार बिहान सबै साथीहरू काम मा गए उनि काम मा अनुपस्थित भएपछि साथीहरूले खोजि गरे।

पटकपटक फोन सम्पर्क गर्दा फोन समेत रिसिभ नभएपछि साथीहरू आएर कोठामा हेर्दा सुतिरहेको अबस्थामा मृत फेला परेका थिए। मृ*तक रुपलालको सव पोस्टमार्टमको लागि लगिएको र सव फिर्ता को लागि कम्पनीले प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत एक नेपालिले जानकारी दिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

प्रतिकृया दिनुहोस्