News

लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ।

सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो।

प्रह’री महानिरीक्षक ठाकुर ज्ञवाली भन्नुहुन्छ : सर्वेन्द्र खनाल, महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जा’हेरी द’र्ता हुन्छ…हेर्नुहोस् ।

काठमान्डौ : समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवकाे अ’पहरणबारेको जा’हेरी प्र’हरीले द’र्ता गर्ने भएको छ । काठमाडौं प्र’हरीले कार्यक्षे’त्र नप|रेको भन्दै आइतबार जा’हेरी द’र्ता गर्न अ’स्वीकार गरेको थियो ।

सांसद यादवले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्वप्रह’री महानि’रीक्षक सर्वेन्द्र खनालवि’रुद्ध आइतबार कि’टानी जा’हेरी दिएका थिए । तर, काठमाडौं प्र’हरीले महोत्तरी प्र’हरीको कार्यक्षे’त्र भन्दै जा’हेरी द’र्ता गर्न अ’स्वीकार गरेको थियो । प्र’हरी महानि’रीक्षक ठाकुर ज्ञवालीले यो घ’टनाको जा’हेरी प्र’हरीले द’र्ता गर्ने बताए छन् ।

Related Articles

Back to top button
Close