Video

उत्तर कोरियाको शासक किम जोङ बहिनी

बहिनी किम योको गत महिना पदोन्नती गरिएकाले र आधिकारिक अभिव्यक्ति दिन थालेकाले उनैलाई उत्तराधिकारी बनाइएको हुनसक्छ,’ म्याक्सवेलले भने, ‘यसरी यहाँ रक्त सम्बन्धको आधारमा नै एक महिला उत्तर कोरियाको शासक बन्न सक्छिन् ।’उत्तरका विज्ञ म्याक्सवेल उत्तराधिकारीको अभावले गर्दा कुनै शासनको पतन हुने विश्लेषण गर्छन् ।

त्यसको सम्भावित अवस्था सम्हाल्न अमेरिका र दक्षिण कोरिया तयार रहनुपर्ने उनको तर्क छ ।कोरोना भाइरसको महामारीको उथलपुथलसँगै उत्तर कोरियामा मानवीय संकट निम्तनसक्ने विज्ञहरुको आंकलन छ । जसले गर्दा जापान, दक्षिण कोरिया, चीन लगायतले उत्तर कोरियाली शरणार्थी समस्या सामना गर्नुपर्नेछ । उत्तरबारे केही विज्ञले त शरणार्थी समस्यासँगै उत्तरमा गृहयुद्धको सम्भावना पनि देखेका छन्

Related Articles

Back to top button
Close