News

बिहे खर्च कटाएर काफ्लेले गरे राहत कोषमा दुई लाख रुपैयाँ स’हयोग

काठमाडौं : नेपाल विद्यार्थी संघका पूर्वमहा मन्त्री कुन्दन राज काफ्लेले विवाह खर्चमा लाग्ने रकम को’रोना संक्रमण तथा नियन्त्रण कोषमा स’हयोग गरेका छन् । काफ्लेले आफ्नो बिहे खर्च क’टाएर दुई लाख रुपैयाँ सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरेका हुन् ।

आइतवार अक्षय तृतीयाका दिन विवाह ब’न्धनमा बाँ’धिएका काफ्लेले बिहे खर्च क’टौती गरेर जो’गाएको दुई लाख रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई सोमबार ह’स्तान्तरण गरेका हुन् । काफ्लेले प्रेम स’म्बन्धमा रहेकी मेनुका अधिकारीसँग आइतबार विवाह गरेका हुन्।

बाँसवारी स्थित गायत्री मन्दिर प’रिसरमा गरिएको बिवाहमा सिमित व्यक्तिलाई मात्र आ’मन्त्रण गरिएको थियो । काफ्ले र अधिकारीको गत चैत ५ मा टी’काटालो भएको थियो । लामो समय देखि नेविसंघको रा’जनीतिमा रहेका काफ्लेले अधिकारीसँग मा’गी विवाह गरेका हुन् ।अधिकारी व्यवासायी हुन्।

Related Articles

Back to top button
Close