मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रम निषेधाज्ञा जारी गरिएको छ । यसअघि जारी भएको थिथो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस :बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
ठकले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्वलगायत धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने, शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, सेमिनार, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।
प्रतिकृया दिनुहोस्