News

विश्वभर ह्वात्तै घट्यो कोरोना संक्रमण र मृ’त्युदर, कुन देशमा कति ? (तालिकासहित)

काठमाडौँ । विश्वभर म’हामारीको रुप लिएको को’रोना भाइरस (को’भिड १९) को संक्रमण र मृ’त्युदर ह्वात्तै घटेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ नयाँ संक्रमित थपिएका छन् अहिल्लो दिनको तुलनामा १६ हजार ८७२ ले कमी हो । शनिबार विश्वभर ९० हजार ७३१ जना मानिस को’रोना संक्रमित भएका थिए ।यस्तै, २४ घण्टामा को’रोनाको संक्रमण घ’टेसँगै मृ’त्युदर पनि घटेको छ । आइतबार ३ हजार ७५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो ।

शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो ।आइतबार कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकासहित यूरोपका अन्य देशहरुमा पनि कोरोना प्र’भाव घ’टेको हो । आइतबार अमेरिकामा १ हजार १५७, स्पेन २८८, इटली २६०, फ्रान्स २४२, यूके ४१३ र ब्राजिलमा २२६ संक्रमितको ज्यान गएको छ । अन्यदेशको विवतरण तलको तालिकामा उल्लेख छ ।
२१० देशमा कारोना प्रभाव हेर्न हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close