January 4, 2021 64
काठमाडौं, भारतकाे कालेबुङमा ऱ्या’पर लाहुरेको कार्यक्रम हेर्न जम्मा भएकाे भी’डले कु’ल्चिँदा दुई महिलाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन्। मृ’तक अनिता क्षत्री र बनिता तामाङ (गुरुङ) रहेको खुलेको छ। दुवै कालेबुङ निवासी हुन्। उनीहरूको उमेर ४० वर्षभन्दा माथि रहेको बताइएको छ। यो घ’टना आइतबार राति कालेबुङको मेला ग्रा’उन्डमा भएको हो, जहाँ नेपालका च’र्चित ऱ्या’पर लाहुरे उर्फ आशिष राणा मगरका साथ ‘म्या’ड ड’ग’ संस्थाले सांगीतिक कार्यक्रम आ’योजना गरेको थियो।
कार्यक्रम हेर्न कार्यक्रम स्थ’लको मुख्यद्वारमा व्या’पक भी’ड लागेकाे थियो। त्यही क्रममा कार्यक्रम स्थलमा प्रवेश गर्न ठे’लाठेल हुँदा दु’र्घटना भएको हाे। घ’टनामा घा’इते भएकाहरूलाई उपचारका लागि कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ । नेपाल खबर
प्रतिकृया दिनुहोस्