Tuesday, January 26

अष्ट्रेलियामा पहिलो पटक भेटियो नयाँ प्र’जातिको भाईरस, क्वा’रेन्टीनमा उपचार हुँदै

December 28, 2020 87

एडिलेड, अष्ट्रेलिया ।साउथ अष्ट्रेलियामा पहिलो पटक बेलायतमा फै’लिएको स्वरुप परिवर्तन गरेको कोरोना भाईरस फेला परेको छ । साउथ अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले परीक्षण प’ञ्चात कोरोनाको फरक किसिमको भाईरस फेला परेको पुष्टि गरेका छन् । संक्रमित व्यक्तिलाई यतिबेला रो’यल ए’डिलेड अस्पतालमा उपचार गरिराखिएको छ भने उनको अवस्था स्थी’र भएको जनाइएको छ । यसैबीच, एक ३० वर्षीय महिला र अर्को एक पुरुष दुबैजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यी दुबैजना होटल क्वा’रेन्टीनमा छन् ।यससँगै राज्यमा पाँच नयाँ स’क्रिय कोरोना सं’क्रमित पुगेका छन् । यी सबैको अस्पतालमा वा मे’डि हो’टलमा राखेर उपचार भइरहेको छ ।

अष्ट्रेलिया ।साउथ अष्ट्रेलियामा पहिलो पटक बेलायतमा फै’लिएको स्वरुप परिवर्तन गरेको कोरोना भाईरस फेला परेको छ । साउथ अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले परीक्षण प’ञ्चात कोरोनाको फरक किसिमको भाईरस फेला परेको पुष्टि गरेका छन् । संक्रमित व्यक्तिलाई यतिबेला रो’यल ए’डिलेड अस्पतालमा उपचार गरिराखिएको छ भने उनको अवस्था स्थी’र भएको जनाइएको छ । यसैबीच, एक ३० वर्षीय महिला र अर्को एक पुरुष दुबैजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यी दुबैजना होटल क्वा’रेन्टीनमा छन् ।यससँगै राज्यमा पाँच नयाँ स’क्रिय कोरोना सं’क्रमित पुगेका छन् । यी सबैको अस्पतालमा वा मे’डि हो’टलमा राखेर उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्