Friday, January 22

वीरेन्द्र सै’निक अस्पतालका इ’एन्टी विशेषज्ञ डाक्टर विवेक बिक्रम खत्रीको नि’धन

December 28, 2020 166

काठमाडौं । वीरेन्द्र सै’निक अस्पतालमा सेवारत एक वि’शेषज्ञ चिकित्सकको नि’धन भएको छ। नाक, कान, घाँटी रोग विशेषज्ञ डा. विवेक बिक्रम खत्रीको आज नि’धन भएको अस्पतालले स्रोतले जनाएको छ। अस्पतालमा कार्यरत प्रा’विधिक से’नानी डा.खत्रीलाई मु’टुको स’मस्या देखिएको थियो। ४३ वर्षका डा. खत्रीको सै’निक अस्पतालमा उपचारको क्रममै मृ’त्यु भएको हो। उनले सरकारी से’वामा प्र’वेश गरेको १५ वर्ष भइसकेको थियो। सै’निक अस्पतालसँगै उनी व’योधा अस्पतालमा पनि कार्यरत थिए ।

उनकी श्रीमती पनि द’न्तरोग विशेषज्ञ हुन। खत्रीका एक छोरा र एक छोरी छन्। एकमात्र छोरा गु’माएको उल्लेख बुबा विदुर खत्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत स्त’ब्ध बनेको बताएका छन्। उनले लेखेका छन – दु:ख’द क्षण! हामी ज्यादै म’र्माहत तथा स्त’ब्ध छौँ | हाम्रा एक मात्र सुपुत्र डा. विवेक विक्रम खत्री ( बुहारी डा. Pragya Chalise खत्रीको पति) को अाज अ’ल्पायु (४३ वर्षक‍ो ), तथा अ’कल्पनीय नि’धन भयो । ऊ श्री वीरेन्द्र अस्पताल (नेपाली से’नाको) छा’उनीमा से’नानी डाक्टर E’NT D’ept मा कार्यरत थियो ।

सोही अस्पतालमा अाज अ’न्तिम सा’स फे’र्यो । मृ’तात्माको चि’रशान्तिको का’मनासहित भा’वपर्ण श्र’द्धाञ्जली । श्री पशुपति प’रिसरमा दा’ह सं’स्कार गर्दा से’नाको एक टु’कुडीले सम्मान अ’र्पण गर्यो ।उसको उ’न्नतिका अवसर अा’इरहेकोमा च’ट्ट चुं’डियो । हाम्रा परिवारलाई अ’सीम पी’डा, वे’दना पर्नु स्वा’भाविक हो । स’हनु , धै’र्य धारण गर्नै प’र्दो रहेछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्