Sunday, January 24

कृष्णका डुब्लिकेट प्रकाश चन्दले भेटाए जोडी,यति राम्री छिन समिक्षा,संगै मिडियामा

January 4, 2021 68

श्रीकृष्णका डुब्लिकेट प्रकाश चन्दले भेटाए जोडी,यति राम्री छिन समिक्षा,संगै मिडियामा


बिहेपछिका आफ्ना विशेष तस्बिरहरूबारे सामाजिक सञ्जालमा ती’व्र आ’लोचना भएपनि ती तस्बिर नहटाउने भारतीय जोडीले बीबीसीलाई बताएको छ। ती तस्बिर हटाउनु भनेको आफूहरूप्रति दु र्व्यव हार गर्नेहरूलाई ब’ल पुर्‍याउनु उनीहरूको तर्क छ एक भारतीय जोडीले बिहे गरेपछि खिचाएका आ’त्मीय तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, त्यसपछि सामाजिक सञ्जालमा त्यसको ती’ब्र आ’लोचना (ट्रो’ल) गरिएको थियो।

तस्बिरहरूमा लक्ष्मी र हृषी कार्थिक सेतो सिल्कको ओढ्नेमा बे’रिएर घना चियाबारीमा हाँस्दै, अँगालो मार्दै र एक अर्कासँग लुकामारी खेलेको देखिन्छ। सानो समारोह गरेर बिहे गरेको यो जोडीले आफ्नो सामान्य बनाउनुपरेको बिहेको बदलामा फोटोशूट गरेर त्यसलाई ‘स्मरणीय’ बनाउन चाहन्थे।

आफ्नो गृहनगर केरलामा रहेकी लक्ष्मीले फोनबाट बीबीसीसँग भनिन्, “हाम्रो मागी तथा प्रेम विवाह हो।” “हाम्रा परिवारले हामीलाई परिचय गराइदिएपछि हामीले एक अर्कालाई प्रेम गर्न थाल्यौँ,” उनले भनिन्। हृषी टेलिकम कम्पनीमा काम गर्छन् र लक्ष्मीले इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङ डिग्री भर्खर सकेकी छन्।

एप्रिलमा शानदार बिहे गर्ने यो जोडीको योजना महामारीले तु’हाइदिएको थियो। मार्चको अ’न्त्यतिर भारतमा कडा ल’कडाउन लगाइयो र कोरोनाभाइरस फैलिनबाट रोक्न सबै खाले जमघटमा प्रतिबन्ध लगाइयो। प्रतिबन्ध खुकुलो हुँदै जाँदा बिहेका स-साना जमघट गर्न अनुमति दिइयो। त्यसैकारण हृषी र लक्ष्मीले एउटा मन्दिरमा गएर बिहे गरे।

“बिहे समारोह रमाइलो थियो तर त्यसमा हाम्रा परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी थिए। प्रहरीले हामीलाई ५० जना पाहुनाको लागि मात्र अनुमति दिएको थियो।” शानदार बिहे गर्न नपाएको ब’दलामा उनीहरूले स्मरणीय फोटोशूट गर्ने निर्णय गरे। केरला र भारतका अरू भागमा पनि धेरै जोडीले आफ्नो बिहेबारे अरूलाई जानकारी दिन पनि परम्परागत फो’टोशू’टको ब’दला विशेष फो’टोशू’ट गर्ने चलन चल्न थालेको छ।

हृषी बिहेपछिको फो’टोशू’ट ‘रो’मान्टि’क र आ’त्मीय’ बनाउन चाहन्थे। उनले इन्टरनेटमा अध्ययन गरेपछि चियाबारीमा फो’टोशू’ट गर्ने विचार अगाडि सारे। उनका फो’टोग्रा’फर साथी अखिल कार्थिकेयनले त्यस किसिमको फो’टोशू’ट सम्पन्न गर्न केही घण्टा मात्रै लाग्ने बताए।

प्रतिकृया दिनुहोस्