Sunday, January 24

नानिको उपचारको लागि अझै पुगेन ८ करोड ६० लाख कृपया सक्दो शेर गरि नानिको ज्यान बचाउनुहोस

January 4, 2021 86

नानिको उपचारको लागि अझै पुगेन ८ करोड ६० लाख कृपया सक्दो शेर गरि नानिको ज्यान बचाउनुहोस

सियोना को रकम अहिले सम्म १६ crore ४० लाख उठेको छ र हाम्लाई बाकी ८ crore ६० lakh चाहेको हुदा म सबै लाई दुइ हात जोडी मेरो छोरि बचाई दिनु भन्न चाहन्छु ।
हामीलाई अझै धेरै सहयोग को जरुरि छ र हजुर हरु को साथ ले नै अहिले हामी ६५.६% टार्गेट मा पुगेको छम।
सियोना को उपचार ठिक समय चाडो गर्न पाएनौ भने सियोना बच्दैन 😔हाम्ले उसलाई गुमौन पर्ने हुन्छ र त्यो दिन म सपना मा नि सोच्न सक्दैन ।
सियोना यो गम्भीर रोग संग लड्दै आको नि १० महिना भैसकेउ नानु सधै हरेक दिन जीवन र मृतु संग लड्दै अको छिन् तेसैले हामीलाई साथ दिनु है हाम्रो प्यारो छोरि सियोना लै कसैले नभुल्नु होला माया आसिर्बाद दि राख्नु होला ।
अब हामी संग जम्मा ६ ७ महिना छ बाकी नानु को उपचार कोलोई र पैसा धेरै छ उठाउन तर हामी सबै एक जुट भयेउ भने सकिन्छ र सबै लाई धन्यवाद अहिले सम्म साथ नछोड्नु भको मा र एउटा आमा को बेथा सब ले बुजिदिनु होला है

प्रतिकृया दिनुहोस्