Tuesday, January 26

आज रातिबाट ७७ जिल्लामा यस्तो हुने स्वास्थ्य मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना,

January 4, 2021 171

देशमा आन्दोलन भइरहेकै बेला स्वास्थ्य मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, आज रातिबाट ७७ जिल्लामा यस्तो हुने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि १००० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषे’धाज्ञा र ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दा’बन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए । १००० भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरू वटा रहेका छन् । कैलाली,मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही आदि रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्