News

सर्वेन्द्र खनाललाई अ’पहरणकारी भनेपछि नेविसंघ नेतृ रीता रिजाल पक्राउ

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अ’पहरणकारी भनेपछि प्र’तिपक्षी नेपाली कांग्रेसको भा’तृसंगठन नेपाल विद्यार्थी संघकी एकजना नेतृ पक्राउ परेकी छन्। खनालको नाम लिएर अ’पहरणकारी लेखेपछि नेविसंघकी प्रदेश २ की नेतृ रीता रिजाल पक्राउ परेकी हुन्। रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट पक्राउ गरेर हि’रासतमा लिएको हो। पक्राउ परेकी उनीवि’रुद्ध प्रहरीले ‘सा’इबर क्रा’इम’ मु’द्दा चलाउने तयारी गरेको छ। तर नेविसंघ कार्यकर्ता र केही समर्थकहरुले उनलाई रि’हा गर्न माग गरेका छन्।

फेसबुकमा लेखेकै आधारमा पक्राउ गर्न नमिल्ने भन्दै उनीहरुले तत्काल रि’हा गर्न माग गरेका छन्। सांसद ‘अ’पहरण’ काण्डमा पूर्व प्रहरी प्रमुख खनाल सं’लग्न हुनु, उनी सहित ‘अ’पहरण’ मा सं’लग्न नेकपा नेताहरुको बि’रुद्ध प्रहरीले उ’जुरी नलिएपछि प्रहरीको बारेमा सार्वजनिक रुपमा नकारात्मक टिप्पणी हुँदै आएको छ। यस क्रममा केहिले प्रहरीको मूल ना’रा सत्य सेवा सु’रक्षणंलाई व्यंग्यात्मक शै’लीमा कमरेड सेवा सुरक्षणं बनाएर सामाजिक संजालमा राखेका थिए। सोहि तस्विरमा आ’पत्ती जनाउँदै प्रहरीले विद्यार्थी नेतृ रिजाललाई नियन्त्रणमा लिएको हो।

Related Articles

Back to top button
Close