Tuesday, January 26

सोनम कपुरको लिप ‘किस’ बन्यो भाईरल !

January 5, 2021 144

पछिल्लो समय बलिउडमा उदाएका हिरोइनमध्ये सोनम कपुर अब्बल अभिनेत्रीमा पर्छिन् । उनी निकै चर्चामा पनि रहन्छिन् ।कंगना जस्तै उनी पनि विवादमा आउन रुचाउँछिन् । उनले लेखेको हरेक कुराहरु ट्रोल चर्चित अभिनेता अनिल कपुरकी छोरी सोनमले सञ्जयलीला भन्सालीको सावरिया फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी आफ्नो बुबाको कारणले चर्चामा आइरहन्छिन् । कंगना जस्तै उनी पनि विवादमा आउन रुचाउँछिन् । उनले लेखेको हरेक कुराहरु ट्रोल हुने गरेका छन् । आफैलाई फेसन क्वीन मान्ने सोनमलाई बलिउडमा धेरैले मन भने पराउँदेन्न ।हालै मात्र उनले श्रीमान आनन्द आहुजासँगको लिप कि-स सामाजिक सञ्जालमा शेयर गरेकी छिन् जुन भाइरल भइरहेको छन् ।

प्रतिकृया दिनुहोस्