Entertainment

आज रक्षा श्रेष्ठको जन्मदिन, शुभकामना थाप्न भ्याई नभ्याई

आज रक्षा श्रेष्ठको जन्मदिन, शुभकामना थाप्न भ्याई नभ्या
काठमाडौ असार २२ । हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट चर्चामा आएकी रक्षा श्रेष्ठको आज जन्मदिन परेको छ । आज अर्थात असार २२ गते सोमबार उनको जन्मदिन परेको हो ।

उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएकी रक्षा लामो समयदेखि काठमाडौंमा बस्दै आएकी छिन् ।हालसम्म १ सय ५० भन्दा बढी म्युजिक भिडीयोमा अभिनय गरिसकेकी श्रेष्ठ पछिल्लो समय हाँस्यटेलिसिरियल सक्किगोनीमा जिग्रिकी प्रेमिकाको रुपमा देखा परेकी छिन् । उनको अभिनयलाई दर्शकले खुशै रुचाएका छन ।

Related Articles

Back to top button
Close