Sunday, January 24

आफ्नै छोरीलाई भारतको को,ठीमा लगेर बेच्ने यि निर्दयी बाबुलाई ति छोरीका आँशुले कति स,रापे होला ? हेर्नुहोस् यि छोरीको वास्तविक कथा भिडियोमा

December 28, 2020 121

भिडियो समाचारको अन्त्य मा राखिएको छ बाबाआमा बिनाको टुहुरी छोरीको हालत कस्तो हुन्छ त्यो सायद यिनै चेलीको कथाबाट थाह हुन्छ ।जसले आफ्नै बिस्वसिलो ठुलो बाबा बाट भारतको कोठीमा बेचिन पुगिन जो हरेक रात मरेर बाचेकी चेली अहिले एच आइभी एड्स लागेर नेपाल फर्केकी छिन।उनि आफुलाई छोरी हुनुमा सबै भन्दा अभा’गी मात्रै सम्झिन्नन छोरी माथी आफ्नै ठुलो बुबाको अ’पराध सम्झेर धुरु धुरु रुन्छिन, एता न आमा बाबाको सपना पुरा गरिन न आफ्नै सपना हरेक दिन हरेक नया पुरुष संग आफुलाई समर्पित गरेकी महिला अहिले आफु यस्तो हालतमा हुदा कसैको साथ् नपाएको कथामा व्यक्त गर्छिन

यो नि हेर्नुस
यसकारण नेपालमा टिकटक बन्द हुने सभावना बढ्यो, बन्द गर्नु ठिक की बेठिक ? तपाईलाई के लाग्छ ?

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक ९सामाजिक सञ्जाल० का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए।

प्रतिकृया दिनुहोस्