Intresting

सलमानसँगै सनी लियोनीको पनि चर्चा, कारण यस्तो

सन्नी लियोनी र सलमान खान बलिउडका सुपरस्टार नै हुन् । पो८र्न दुनियाबाट बलिउड छिरेकी आइटम गर्ल तथा ह८ट अभिनेत्री सनी र सलमानलाई सर्च इन्जिन याहुले गत वर्ष आफ्नो रिभ्यु लिस्ट सार्वजनिक गर्दै शीर्ष स्थानमा राखेको छ । भारतीय मिडियाका अनुसार सर्च इन्जिन याहुको गत वर्षको रिभ्यु लिस्टमा सन्नी र सलमानको नाम सबैभन्दा माथि रहेको छ ।

सन्नीले याहुको लिस्टमा सबैभन्दा बढी सर्च गरिने बलिउड अभिनेत्रीको स्थान लिएकी छिन् । र, सलमानले सबैभन्दा बढी खोजिने बलिउड अभिनेतामा पहिलो स्थान ओगटेका छन् । त्यस्तै याहुले यो वर्षको फिल्म र गसिपका आधारमा आफ्नो रिभ्यु लिस्टमा दीपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, सोनाली बेन्द्रेलगायत केही बलिउड स्टारलाई स्थान दिएको छ । तर, यिनीहरूभन्दा सबैभन्दा बढी चर्चा भने सन्नी लियोनी र सलमान खानको भइरहेको भन्दै भारतीय अनलाइनमा समाचारहरु भाइरल बनिरहेका छन् ।

Related Articles

Back to top button
Close