International

आजको विनिमय दर : अमेरिकी डलरसहित केहि देशको भाउ घट्यो (तालिकासहित)

काठमाडौँ, १७ बैशाख । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १२२ रुपैया २१ पैसा पुगेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ७३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Related Articles

Back to top button
Close