मलेशिया गएकि नेपाली चे,ली जब बा,कसमा नेपाल फ,र्किन !
मलेशिया गएकि नेपाली चे,ली जब बा,कसमा नेपाल फ,र्किन !
वैदेशिक रोजगारीको क्रममा बिगत ७बर्षदेखि मलेसियामा काम गर्दै आएकि नेपाल ठेगाना म्याग्दी धौलागिरी गाउँपालिका ५कि चन्द्र कुमारी छन्त्यालको मलेसियामा उपचारको क्रममा मृत्यु भएको छ।मलेसियाको जोहोर राज्यमा पर्ने ओएसआई ओपटोइलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दै आएकि चन्द्र कुमारी अचानक सिकिस्त बिरामी परेकि थिइन्। स्थानीय अस्पतालमा उपचाररत चन्द्र कुमारीको उपचारकै क्रममा गत सेक्टेमबर २१तारिखका दिननै मृत्यु भएको थियो।मलेसिया स्थित नेपाली दूतावास र रोजगारदाता कम्पनी लगायतको सहयोगमा मृतक छन्त्यालको पार्थिव शव अन्तिम दाहसंस्कारको लागी गत शुक्रवार बिहानको ६बजे मलेसियाबाट नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल पठाई सकिएको र परिवारको जिम्मा लगाई सकिएको बताइएको छ।
January 5, 2021 63
प्रतिकृया दिनुहोस्