Wednesday, January 20

मलामी गएका २५ जनाको घाटमै मृत्यु:इन्जिनियर र सुपरभाइजर पक्राउ, ठेकेदार फरार

January 5, 2021 71

मलामी गएका २५ जनाको घाटमै मृत्यु:इन्जिनियर र सुपरभाइजर पक्राउ, ठेकेदार फरार

गाजियावाद दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । मलामी गएका मानिसहरु वर्षातपछि ओत लाग्न निर्माणधीन भवनभित्र छिरेका थिए ।तर अचानक भवनको छत खस्दा ओत लाग्न गएकाहरु त्यहीँभित्रै पुरिएका थिए ।

यो घटनामा भवन निर्माण गर्ने ठेकेदार, नगरपालिकाका कार्यकारी अधिकृतलगायत कैयौं विरुद्ध उजुरी दर्ता गरिएको छ ।यस घटनामा इन्जिनियर र भवन हेर्ने सुपरभाइरजलाई पक्राउ गरिसकेको छ । यस घटनामा दुख् व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले कारबाही अघि बढाउन आदेश दिएका छन् ।

उनीहरुको लापरबाहीका कारण यति ठूलो क्षति भएकोले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्