Wednesday, January 20

अत्यन्त दु’खत खबर !! झापाको झिलझिलेमा बसले मोटरसाइकल’लाई ठ’क्कर दिदा घ’टनास्थलमै मृ’त्यु

January 5, 2021 46

पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दु’र्घटनामा परी सुनसरी बराह क्षेत्र-७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङ’को मृ त्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १-०२-०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङ’लाई ठ क्कर दिँदा उनी ग म्भीर घा’इते भएका थिए ।

उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१ की सलिना राई घा’इते भएकी छन् । उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

प्रतिकृया दिनुहोस्