Sunday, January 24

न्यू इयर पार्टीमा सामूहिक ब लात्का रपछि एयरहोस्टेसको मृ,त्यु

January 5, 2021 77

 

सामूहिक ब लात्का रपछि एयरहोस्टेसको मृत्यु
नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक ब’लात्कार का कारण मृत्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ ।

फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सामूहिक ब’ला’त्का’र गरिएको र सोही कारण उनको मृ त्यु भएको रिपोर्टमा जनाइएको छ ।

यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफर क्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ ।द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् ।

रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्र’स्टिनको श व बरामद गर्ने बेला उनको शरीरमा धेरै चोटहरु थिए ।

यी चोटहरुले उनको सामूहिक ब’ला’त्का’र भएको जनाउँथे ।

यो घटनाबारे एयरलाइन्सले कुनै बयान जारी गरेको छैन ।

प्रतिकृया दिनुहोस्