Sunday, January 24

चितवनमा गैँडाले लखेटी लखेटी लियो मायाको ज्या’न,५ जना साथिले भागेर ज्या’न बचाउँदा माया सधैका लागि अस्ताइन !

January 6, 2021 169

काठमाडौ । गैँडाको आ:क्र’मणबाट एकको मृ’त्युु भएको छ । मृ’त्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा का:ट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आ’क्र’म’ण गरेको थियो ।

गैँडाको आ:क्र:मणबाट उनको घ:ट’नास्थलमा नै मृ’त्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा का:ट्न गएकोमा उनलाई गैँडाले आ:क्र’मण गरेको हो । मृ’त’क तामाङको श:व परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रतिकृया दिनुहोस्