Monday, January 18

श्रीमानको मोबाईलमा नचिनेको नम्बरबाट श्रीमती लाजमर्दो अवस्थामा परपुरुषसंग भएको तस्वीर हुरहुर्ती आएपछि…. (भिडियो हेर्नुस्)

January 6, 2021 68

रुकुम । सिस्ने गाउँपालिका वडा नं। ५ को रुकुमकोटमा एउटा यस्तो घटनाले विदेशमा वस्ने युवाहरुको मन कटक्क हुन्छ । एक दिन मोबाई खेलाएरै बसिरहेका धर्मराज शाहीको मोबाईलमा एउटा नचिनेको नम्बरबाट फोटो आयो । उनले ति ब्यक्ति को हुन् भन्ने चिनेका छैनन् ।

दुर्भाग्य त्यो फोटो उनकै श्रीमती सुशीला शाहीको हुन्छ । जुन फोटोमा सुशिलाको पछाडि पट्टीको भाग पठाईएको हुन्छ । जुन भागमा सुशिलाले ट्याटु खोपेकि छन् । धर्मराजले आफ्नी श्रीमतीको ढाड हो भनेर चिनि हाल्छन् ।

त्यही फोटोलाई धर्मराजले फेरी फेरी नियालेर हेरेपछि आफ्नै श्रीमती हो भन्ने थाहा पाउँछन् । उनलाई यो कुराले दुखी बनाउँछ कि उनीसंगै अर्का युवक पनि संगै देखिन्छन् ।

विदेशको भूमिमा धर्मराजले खुन पसिना बगाएको झण्डै ११ वर्ष हुन लागेको रहेछ । श्रीमानले उता दुःख गर्ने यता श्रीमतीले श्रीमानको कमाईमा यस आराम गर्नुका साथै अर्कैसंग माया पिरती गाँस्ने ।

अर्कैसंग माया पिरती गाँसेकी धर्मराजकी श्रीमती सुशिलाले धर्मराजले दुःख गरेर कमाएको ६० लाख रुपैया बोकेर अर्कैसंग भागिदिईन् । पिडित धर्मराजले आफ्ना दुःखका कुरा यसरी सुनाउँछन् ।

प्रतिकृया दिनुहोस्