Wednesday, January 20

फेरि बढ्यो सुनको मूल्य

January 6, 2021 54

काठमाडौं – बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ११०० सय रुपैंयाले बढेको सुनको मूल्य आज पनि तोलामा तीन सय रुपैयाले बढेको हो ।

मंगलबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १३ सय ४० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्