January 6, 2021 62
काठमाडौ । काठमाडौँको तार्केश्वर नगरपालिका–८ का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किन गई गए राति आगलागी भएको छ ।
आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपनमा र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्