News

आफ्नै साथीलाई कु’टेर मा’र्ने तीनजना प’क्राउ

सँगै न’शा से’वन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कु’टेर मा’रेको अ’भियो’गमा आज सप्तरीमा तीनजना प’क्राउ परेका छन् ।

साथीको ह’त्या आ’रोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले प’क्राउ गरेको हो ।

सँगै न’शा से’वन गरेका साथीको ह’त्या अ’भियोगमा प’क्राउ परेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका तीन जना आ’रोपित सार्वजनिक । तस्वीर ः नानीमैया कटवाल÷रासस
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार उनीहरूमाथि फागुन ३० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई ह’त्या गरेको अ’भियो’ग लागेको छ । मृ’तकका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा दिएको उ’जुरी आज द’र्ता गरिएको छ ।

प्रहरीका अनुसार सँगै न’शा से’वन गरेका साथीहरूले सामान्य वि’वाद’मा स्वर्णकारलाई कु’टपि’ट गरी ह’त्या गरेका हुन् । पक्राउ परेका आ’रोपि’तले प्रहरीसँगको प्रा’रम्भिक ब’यानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चो’री गर्न जाने क्रममा वि’वाद भएपछि तीनजना मिलेर कु’टपि’ट गर्दा मृत्यु भएपछि बो’रामा हा’लेर झा’डीमा मिल्काएको बताएका छन् ।

कु’टपि’ट गरेर ह’त्या गरिएको अवस्थामा सुरजको श’व वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छे’उको झा’डीमा फे’ला परेको थियो । घ’टनाबारे अ’नुसन्धान गर्न धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कु’कुरसमेत मगाइएको थियो । गाउँको चौबाटोमा पुगेर कु’कुरले ट्र्’याक छा’डेपछि प्रहरीले मृ’तकका मिल्ने नजिकका साथीहरूमा नि’गरानी बढाएको थियो ।

कु’टपि’ट गर्दा चारैजना न’शाले बे’होसी अवस्थामा रहेको प’क्राउ परेका आ’रोपीले बताए । “सबैजना बे’होसी हालतमा रहेकाले नै कु’टपि’टमा सुरजको मृत्यु भयो”, उनीहरूको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भन्नुभयो, “आ’रोपितहरूलाई आज अदालतबाट १५ दिनको म्या’द थप गरेर थप अ’नुसन्धान भइरहेको छ ।”

ह’त्यामा प्र’योग भएको धा’रिलो च’क्कु, बो’रा, डोरी, ताला फु’टाउने क’टर फे’ला परिसकेको छ । यसअघि कुनै म’नमु’टाव नभएको र सुरजका साथीहरूले समेत बे’होसी अवस्थामा घ’टना भएको प्रा’रम्भिक ब’यान दिएकाले ला’गुऔ’षधको न’शा घ’टनाको मुख्य कारण भएको प्रनाउ मिश्रले बताउनुभयो । रासस

Related Articles

Back to top button
Close