Wednesday, January 20

यात्रुबाहक बस ट्रकसँग ठो’क्किँ’दा ३७ जनाले ज्या’न गुमाए, १९ जनाको अबस्था गम्भीर

December 28, 2020 98

क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृ’त्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।

क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृ’त्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।

बस ट्रकसँग ठा’क्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्