January 7, 2021 55
जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका-९, गरालेमा भेरी नदीमा ख,सेको छ ।
बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।
उनका अनुसार १ जनाको श,व भेटिएको छ । १ जना घा,इतेको उ,द्धार भाएको छ ।
उनका अनुसार छिन्छु र मालारानीबाट प्रहरीको टोली घ,टनास्थलतर्फ गएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको उनले बताए ।(थप अपडेट केही बेरमा)
प्रतिकृया दिनुहोस्