Tuesday, January 26

भर्खरै जाजरकोट जांदै गरेको बस भेरीमा ख’स्यो

January 7, 2021 55

जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका-९, गरालेमा भेरी नदीमा ख,सेको छ ।

बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।

उनका अनुसार १ जनाको श,व भेटिएको छ । १ जना घा,इतेको उ,द्धार भाएको छ ।

उनका अनुसार छिन्छु र मालारानीबाट प्रहरीको टोली घ,टनास्थलतर्फ गएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको उनले बताए ।(थप अपडेट केही बेरमा)

प्रतिकृया दिनुहोस्