Entertainment

महिला डाक्टरले ‘बोल्ड’ फोटो पोस्ट गरेपछि…[फोटोफिचर]

मानिसलाई अनेकौ ह’र्कत गर्न मन लाग्छ । जसले प’छुताउनुपर्ने अवस्थापनि ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर तस्बिरका कारण प’छुतोमा परिन् । उनले आफ्नो ह’ट तस्वीर फेसबुकमा पोस्ट गरिरहन्थिन् । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स नै गु’माउनुपरेको थियो ।

घ-टना झण्डै एक बर्ष पहिलाको हो । मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको ‘विरोध’ गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको ‘हस्तक्षेप’ भनेका थिए ।

३० वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स ‘रद्द’ गरिदिएको हो ।

पहिला काउन्सिलले चिकित्सकलाई चे’तावनी दिएको थियो । त्यतिखेर नाङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उ’पचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर नाङले बताइन् । तर पोष्ट गरिरहेपछि उनको लाइसेन्स नै रद्द गरिएको थियो ।

एजेन्सी

Related Articles

Back to top button
Close