Wednesday, January 20

बसले किचेर श्रीमान श्रीमतीको मृ,त्यु

December 28, 2020 106

बर्दिया : बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइते भएका थिए। उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएको थियो। बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुवै प्रहरीको नियन्त्रणमा छ।बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइते भएका थिए। उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएको थियो। बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुवै प्रहरीको नियन्त्रणमा छ।

प्रतिकृया दिनुहोस्