Saturday, January 16

करिना कपुरको ‘बेबी बम्प’ देखेर फ्यानले सोधे- ‘जुम्ल्याहा छन् र ?’

January 8, 2021 56

बलिउड अभिनेत्री करिना कपुर खान दोस्रो पटक गर्भवती छिन्र आफ्नो सन्तानलाई जन्म दिने तयारीमा छिन् ।उनलाई हालै घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो ।

गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला, करिनाको पेट ठूलै देखिएको छ,जुन निकै सामान्य कुरा हो र लगभग सबैको यस्तै हुन्छ ।सेलिब्रिटीबार मानिसहरुको चासो बढि नै हुन्छ, त्यसैले यो

अति सामान्य कुरामाथि पनि मानिसहरुले प्रश्न उठाउन थालेका छन् ।करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर प्रश्न सोधिरहेका छन्

करिना कपुर दैनिक जसो आफ्नो घर बाहिर हिँड्ने गर्छिन् सुरुवाती दिनमा फिटनेसका लागि उनी योगा पनि गर्थिन् ।

प्रतिकृया दिनुहोस्